भरतपुर / नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार महिलासँग सुझाव संकलन कार्यक्रम गरेको छ । महासंघ चितवनको कार्य योजना बैठक पूर्व महिलासँग सुझाव संकलन कार्यक्रम हरितालिका अवसर पारेर सोमबार गरिएको हो ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले महिला पत्रकारको हक हितको लागि सदैव तयार रहेको बताए । उनले आगामी दिनमा महिला पत्रकारको मागलाई उचित सम्बोधन हुने आश्वासन दिए ।
हरितालिका (तीज)को अवसर पारेर पत्रकार महिलासँग सुझाव संकलन कार्यक्रम राखिएको महासंघ चितवन शाखाका महिला उपाध्यक्ष प्रमिता ढकालले बताइन् । उनले महासंघलाई आगामी दिनमा महिलाहरुलाई पनि पुरुष सरह अवसर तथा नेतृत्व प्रदान गर्नुपर्ने माग राखेकी थिइन् ।
महासंघका पूर्व महिला उपाध्यक्ष शान्ता अधिकारीले महिलाहरुलाई पनि नेतृत्व जान पाउने वातावरण बनाउनु पर्ने बताए । पुरुष सरह महिलाले पनि नेतृत्व चलाउन सक्ने क्षमता भएको उनको भनाइ थियो । कार्यक्रममा महिला पत्रकार शान्ता अधिकारी (बी), प्रतिमा कुमाल, प्रतिमा सिलवालले पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम दिनुपर्ने बताइन् । पत्रकारको क्षमता अभिवृद्धिको लागि बेलाबेला तालिमहरु आवश्यक रहेको उनीहरुको आवाज थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ उपाध्यक्ष प्रकाश ज्ञवाली, सचिव दिपेन्द्र अधिकारीलगायत ५० भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका लागि सिराईचुली होटल, भरतपुर हाइटले सहजीकरण गरेको थियो ।
- ADVERTISEMENT -

चितवनका पत्रकार महिलासँग सुझाव संकलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














