२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

बागमती प्रदेशको सामाजिक विकास मन्त्रीमा चितवनका सांसद सुवेदी 

प्रकाशित मिति : २०७८ भाद्र २४ गते

हेटौंडा / बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार १० सांसदलाई मन्त्री बनाएकी छन्। मुख्यमन्त्री शाक्यको सरकार एमाले विभाजनसँगै अल्पतमा परेको छ।
अल्पमतमा भए पनि उनले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा नगएका सांसदलाई मन्त्री बनाउन लागेकी हुन्। नवगठित मन्त्रिपरिषद्मा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यता चितवनका सांसद विजय सुवेदी बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनेका छन् । बागमतीमा अहिले एमालेका ४३ सांसद छन्। पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा १३ सांसदले सनाखत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52