२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

निको दर बढ्दो : संक्रमित थप १२७१ जना, १८४५ संक्रमणमुक्त

प्रकाशित मिति : २०७८ भाद्र २४ गते

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा पीसीआरबाट ८ हजार ८९८ र एन्टिजेन विधिबाट ३ हजार ४६ जनाको परिक्षणमा १ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बिहीबार प्रेस ब्रिफिङ मार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७४ हजार ५८७ र एन्टिजेनबाट ८६ हजार २१९ जनामा पुष्टि भएको हो ।
यस्तै, आज थप १८४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ । निको हुनेको दर ९४.९ प्रतिशत छ ।
आजै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९०३ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73