चितवन / इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) नेपालको संयोजकमा दिपक अधिकारी चयन भएका छन् । इन्टरनेट सेवा प्रदायक संस्थाहरुको शनिबार चितवनमा सम्पन्न भेलाबाट संयोजक अधिकारीको नेतृत्वमा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
भेलाले आईएपीको सदस्यहरुमा रमेश काफ्ले, कमल पुरी, विष्णु भण्डारी, राजेन्द्र न्यौपाने, पूर्णप्रसाद श्रेष्ठ, प्रशान्त भट्टराई, केशवराज भट्टराई, गोविन्द भट्टराई, विक्रम चौधरी, शिव सुवेदी, सुमनलाल प्रधान, अनिल अधिकारी चयन भएका छन् ।
इन्टरनेट सेवा प्रदायकहरुको हकहितको लागि संस्था स्थापना गरिएको संयोजक अधिकारीले बताए । उनी एस्किना केवल नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ ।
आईएसपी तदर्थ समितिको संयोजकमा अधिकारी
September 19, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
