चितवन / नेपाली कांग्रेस रत्ननगरको सभापतिमा प्रल्हाद सापकोटा विजयी भएका छन । सापकोटाले २४६ र रुपनराज घिमिरेले १६८ मत प्राप्त गरेका छन् । उपसभापतिमा अपिल अधिकारी २४८ र कमल नाथ अधिकारीले २०० मत प्राप्त गरी विजयी भएकाछन् ।
सचिवमा अनिता अर्यालले २५९ मत र तिर्थराज सुवेदीले १८७ मत प्राप्त गरी विजयी भएकाछन् । सहसचिवमा रामचन्द्र पौडेलले २०५ मत र अमृत मल्लले १९४ मत प्राप्त गरी विजयी भएका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपाली काङ्ग्रेस रत्ननगरको सभापतिमा सापकोटा बिजयी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












