काठमाडौँ / इंग्लिस क्लब टोटेनहम हटस्परले युरोपा कन्फ्रेन्स लिगमा सानदार जित दर्ता गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा टोटेनहमले स्लाभेनियाको एनएस मुरालाई ५–१ले पराजित गरेको हो ।
खेलको चौथो मिनेटमा डेल अलीको पेनाल्टी गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । आठौं मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । ५२औं मिनेटमा जिगा कोअसले गोल गर्दै मुरालाई खेलमा फर्काउने संकेत गरे । तर, त्यसपछि सब्सिच्युट ह्यारी केनले २० मिनेटको अन्तरमा ह्याट्रिक पुरा गर्न सफल भए ।
उनले खेलको ६८औँ, ७७औँ र ८८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ५–१को फराकिलो जित निकाल्यो । जितसँगै टोटेनहम समूह ‘जी’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ भने पराजित मुरा अंकविहीन हुँदै पुछारमा छ ।
- ADVERTISEMENT -

टोटेनहमको फराकिलो जितमा केनको ह्याट्रिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73













