२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

चितवनका विपन्न १ सय २ चेपाङ परिवारलाई खाद्यान्न सहयोग

प्रकाशित मिति : २०७८ आश्विन १६ गते

चितवन / चितवनका विपन्न १ सय २ चेपाङ घर परिवारलाई चाडपर्व मनाउन खाद्यान्न सहयोग प्राप्तत भएको छ । एक्सन क्लिनर प्रिन्ज (इन्टरनेशनल हेल्फे फर किन्डर ईननट ईभी) जर्मनी तथा नेपाल बाल सहायता संघको सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र, चितवन एवं जगत चेत प्रतिष्ठान नेपालको संयोजनमा उक्त सहयोग उपलब्ध भएको हो ।
नेपाालीहरुको महान चाड दशै–तिहार नजिकिँदैै आइरहेको अवस्थामा कोरोना कहरले ज्याला मजदुरी गर्न समेत काम नपाई खाद्यन्न संकटमा परेका १ सय २ चेपाङ घर परिवारलाई सो खाद्यान्न सहयोग गरिएको हो ।
दशै–तिहार पर्व मान्न समस्या भएका ती बिपन्न चेपाङ परिवारलाई प्रति परिवार २ बोरा चामल, २ किलो नुन, २ लिटर तेल, ४ पोका मस्यौरा, २ किलो दाल, २ किलो केराउ लगायतका खाद्यान्न सामाग्री सहयोग गरिएको थियो । कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको जैथली, वास्पानी, चौकीडाडा, साप्रनी लगायतका गाउँका चेपाङ हरुलाई सो सहयोग प्रदान गरिएको हो ।
सो अवसरमा पर्यटन व्यवसायी तथा समाजसेवी रामकुमार अर्याल, चेपाङ अभियान्ता केपी किरण शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका ईन्जिनियर आनन्दराम थापा, समाजसेवी विष्णुप्रसाद अर्याल, गोपाल अधिकारी लगायतकोे सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36