२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा १५ जना वृद्धहरुलाई सम्मान

प्रकाशित मिति : २०७८ आश्विन १६ गते

चितवन / मानव सेवा आश्रमका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर भरतपुर ९ शरदपुरमा रहेका मानव सेवा आश्रमका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले १५ जना वृद्धहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
एजिङ नेपालले खाद्यान्नका लागि आर्थिक सहयोग गरेको कार्यक्रममा आश्रममा रहेका बद्ध बृद्दालाई भोजन वितरण गरिएको थियो । डा. शारदा कुवरको सक्रियतामा विभिन्न लायन्स क्लबहरुको सहयोग र मानव अधिकार तथा शान्ति समाज चितवनको समेत सहयोग रहेकाके थियो ।
कार्यक्रममा चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिश्चन्द्र न्यौपाने, वडाध्यक्ष यमलाल कंडेल, भरतपुर महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ताकुमारी पौडेल, लायन्स क्लबका एरिया चिफ बालगोपाल चुके, मानव अधिकार शान्ति समाजका अध्यक्ष शम्भु राउत, कृषी तथा वन विश्वविद्यालयका सेवा आयोगको अध्यक्ष कल्याणी मिश्र, चितवन मानव सेवा आश्रमका उपाध्यक्ष बिनोद ढकाल, सचिव देवी आचार्य, कोषाध्यक्ष सरोज ज्ञवाली लगाएतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68