२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेशको सार्वजनिक यातायात भाडामा वृद्धि

प्रकाशित मिति : २०७८ आश्विन २१ गते
File Photo.
- ADVERTISEMENT -

हेटौंडा / बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेश सरकारले काठमाडौं उपत्यकाबाहेक प्रदेशभित्र संचालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडा वृद्धि गरेको हो ।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किलोमिटर दूरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३ रुपैयाँ,१५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ कायम गरिएको छ ।
भाडादरमा यात्राुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा साथमा लैजान पाउने जनाईएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -