नवलपुर / नवलपुरको दलदले बजारमा ‘जेब्रा क्रस’ बनाइएको छ । आज घटस्थापनाको दिन दलदले बजारमा ट्राफिक व्यवस्थापनमा सहज होस् भन्ने अभिप्रायले “ट्राफिक सुरक्षा कार्यक्रम“ अन्तर्गत उक्त ‘जेब्रा क्रस’ बनाइएको हो ।
उक्त ‘जेब्रा क्रस’ निर्माणका लागि स्थानीय रंग व्यवसायीहरुबाट आवश्यक सहयोग जुटाइएको हो भने लायन्स क्लब अफ दलदलेले सहजीकरण गरेका थिए । क्लब सदस्यहरुबाट नै स्वतःस्फुर्त सहयोग प्राप्त भएको थियो ।
यस्तैगरी राजमार्गमा गरिएको उक्त कार्यक्रम व्यवस्थापनमा सहजता होस् भनी नेपाल प्रहरीको प्रहरी सेवा कार्यालय रजहरले ट्राफिक प्रहरी खटाएर सहयोग गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष जीवलाल पराजुलीले उपस्थित सम्पूर्णलाई धन्यबाद दिएका थिए भने क्लबका सदस्य कृष्णप्रसाद भुर्तेल संयोजकत्वमा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

नवलपुरको दलदलेमा ‘जेब्रा क्रस’ निर्माण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73














