काठमाडौं / नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसका लागि जीवन राई नेतृत्वको नेकपा एकीकृतसँग पार्टी एकता गर्ने तयारी छ । खतिवडाले भने, ‘एकीकरणको प्रक्रिया टुंगो लाग्नै लागेको छ ।’
नेकपा एमालेमा विवाद चर्किएका बेला माधव नेपाल निकट मानिएका राईले नेकपा एकीकृत दर्ता गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेकपा एकिकृत समाजवादीको चुनाव चिन्ह ‘कलम’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -











