२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चिसाप लिलानर्मदा साहित्य पुरस्कार’बाट लेखक कँडेल सम्मानित

प्रकाशित मिति : २०७८ कार्तिक १८ गते
- ADVERTISEMENT -

चितवन । पत्रकार तथा लेखक सूर्य प्रकाश कडेँल ‘चिसाप लिलानर्मदा साहित्य पुरस्कार’बाट सम्मानित भएका छन् । चितवन साहित्य परिषदले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं लक्ष्मीजयन्तीको अवसरमा बिहीबार कडेँललाई सम्मान गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गोविन्दराज बिनोदी, चिसापका अध्यक्ष सुरेन्द्र अस्तफललगायतले नगद, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे । पत्रकारितासँगै साहित्यमा पनि कलम चलाईरहेका कडेँलको गत वर्ष ‘मोसो’ नामक उपन्याश प्रकाशित भएको थियो । २०७७ सालमा प्रकाशित तीन दर्जन कृतिहरुमध्ये उनको ‘मोसो’ उत्कृष्ट ठहरिएको हो । परिषदका अध्यक्ष अस्तफलले पत्रकारिताको इमान र पत्रकारिता भित्रको कालो कथालाई ‘मोसो’ मा समेटिएको बताए । पत्रकार, पत्रकारीता, प्रेम र जनजीवनलाई उक्त उपन्याशमा प्रस्तुत गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सोही कार्यक्रममा महाकवि देवकोटाको चर्चा पनि गरिएको थियो । विरेन्द्र बहुमूखी क्याम्पसका सह–प्राध्यापक, समालोचक धनेश्वर भट्टराइले देवकोटाको चर्चा गरेका थिए । यस्तै वागीश्वरी २८ नामक पुस्तकको विमोचन पनि गरिएको छ । कार्यक्रममा चितवन साहित्य परिसद्का सचिव बालकृष्ण थपलिया, पूर्व अध्यक्ष एवं सल्लाहकार केदारथाथ खनाल, उपाध्यक्ष जगन्नाथ पण्डित, पुरस्कार संस्थापक लक्षमण तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88