२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

अष्ट्रेलियालाई टी-२० विश्वकप क्रिकेटको उपाधी 

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते

काठमाडौँ / आइसीसी टी-ट्‍वान्टी विश्वकप २०२१ को फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले पहिलो पटक विश्वकप उपाधी उचालेको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ४८ रनमा सर्वाधिक ८५ रनको योगदान दिएका थिए । जितका लागि १७३ रनको बलियो लक्ष्य लिएर ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सानदार जीत निकालेको हो ।
अष्ट्रेलियाका मिचेल मार्श २० वलमा छ चौका र चार छक्कासहित सर्वाधिक ७७ रनमा अविजित रहे । अर्का ओपनर ब्याट्सम्यान डेविड वार्नरले ३८ वलमा चार चौका र तीन छक्कासहित ५३ रनको पारी खेलेका थिए ।
समग्रमा अष्ट्रेलियालाई पहिलोपटक टी-ट्‍वान्टी विश्वकप उपाधी जिताउन उत्कृष्ट प्रदर्शन गरेका डेविड वार्नरलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको थियो ।
अष्ट्रेलिया सुपर १२ को समूह एकमा पाँच खेलमा चारमा जीत र एकमा हारसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा इङ्ल्याण्डलाई पाँच विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको अष्ट्रेलियाले फाइनलको उपाधी समेत उचाल्न सफल भएको हो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51