चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको महाधिवेशनमा पाहुना बन्न आवश्यक नरहेको बताएका छन् ।
भरतपुर विमानस्थलमा समाजबादी प्रेस संगठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । नेता अध्यक्ष नेपालले आफ्ना बारेमा टिप्पणी गरेर एमालेले आफ्नो चरित्रलाई आफै उजागर गर्ने काम भएको बताए ।
आफूहरुलार्ई महाधिवेशनमा कसैको पाहुना बन्न आवश्यक नरहेको बताउँदै उनले भने, ‘हामी आफ्नै काम र धुनमा व्यस्त छौं ।’उनले नेकपा एमाले अब इतिहासको विषय बन्ने बताउँदै नेकपा एस उदाउँदै जाने दाबी गरे ।
अहिले आफूहरुको एजेण्डा पार्टी बनाउनेतर्फ रहेको उनले बताए । उनले भने, ‘नेकपा एसको नाम सुन्ने बित्तिकै धेरै मान्छे डराउन थालेका छन् । किनकी सारा जनता र पार्टीको ध्यान यो पार्टीमा परेको छ । यो पार्टीको विकास देखेर धेरैमा ईष्र्या पलाएको छ ।’ उनले नेकपा एसले अबको निर्वाचनमा सबैतिर जित्ने पनि दाबी गरेका छन् ।
न्यायालयको विवादका बारेमा बोल्दै नेपालले यस विषयमा प्रधानमन्त्री र राजनैतिक दलले पनि एउटा निष्कर्ष निकाल्नुपर्ने बताए । समाजबादी प्रेस संगठनका जिल्ला अध्यक्ष टीकादत्त तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामु आचार्यले सञ्चालन गरेका थिए ।
- ADVERTISEMENT -

एमालेको महाधिवेशनमा पाहुन बन्नु छैन : अध्यक्ष नेपाल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73












