२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

रत्ननगर १६ का स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

प्रकाशित मिति : २०७८ मंसिर ६ गते

रत्ननगर / रत्ननगर नगरपालिका वाड नम्बर १६ ले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । आइतबार औपचारिक कार्यक्रम गरी ३ जना स्वास्थ्य स्वयंसेविकालाई १/१ थान साईकल, छाता र झोला वितरण गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।
साईकल हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले स्वयंसेविकाहरुलाई सेवाग्राहीसम्म पुग्न सहजता होस भन्ने हेतुले साइकल वितरण गरिएको बताए । उनले स्वास्थ्य स्वयंसेविकाहरुले प्रदान गरिरहेको सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरता हुनेमा विश्वास ब्यक्त गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, वडा सदस्य, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
यस्तै, वडामा रहेका ४३ जना कृषि तथा पशुपालक कृषकलाई ५० प्रतिशत अनुदानमा ठेलागाढा र स्प्रे ट्याङ्की वितरण गरिएको छ । वडाध्यक्ष थापाका अनुसार कृषि उत्पादनमा वृद्धि र किसानहरुलाई कृषि पेशामा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा सामग्री वितरण गरेको जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11