चितवन / नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ दासढुङ्गामा म्याजिक भ्यान पल्टिँदा चार जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको प्रदेश ३–०१–०२३ च १३९० नम्बरको म्याजिक भ्यान अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी म्याजिक भ्यानमा सवार चार जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य छ भने चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

दासढुङ्गामा म्याजिक भ्यान पल्टिँदा चार घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













