एजेन्सी / फुटबलका जादुगर अर्जेन्टिनी कप्तान लियोनल मेसीको स्पेनमा रहेको चारतारे होटेल मिम सिटगेस भत्काउन अदालतले आदेश दिएको छ । गत साता मात्रै कीर्तिमानी रूपमा सातौँपटक बालोन डिअर उपाधि जितेका हुन् । बार्सिलोना सहरभन्दा ४० किलोमिटर टाढा मेसीको स्वामित्वमा रहेको यो होटेल मापदण्डविपरीत बनेका कारण नै भत्काउनुपर्ने अदालतले आदेश दिएको स्पेनिस मिडियाहरूले जनाएका छन् ।
मेसीले सन् २०१७ मा तीन करोड युरोमा होटेल किनेका थिए । म्याजेस्टिक होटेल समूहसँग मिलेर होटेल खरिद गरेका थिए । यद्यपि, त्यसवेला पनि अदालतले मापदण्डविपरीत होटेल बनेका कारण भत्काउनुपर्ने अन्तरिम आदेश दिएको थियो । मेसीले होटेल खरिद गर्दा अदालतमा परेको मुद्दा र फैसलाबारे ध्यान दिएनन् । स्पेनिस मिडियाका अनुसार होटेलको बाल्कोनी निकै ठूलो छ ।
यो होटेल मेसीले सन् २०१७ मा तीन करोड युरोमा खरिद गरेका थिए । होटेल मापदण्डविपरीत रहेको भन्दै अदालतले भत्काउन आदेश दिएको हो ।
यसैगरी, चारतारे होटेलमा हुनुपर्ने मापदण्डअनुसार कोठाहरू पनि मिलेको छैन । होटेलको आगलागी नियन्त्रणको योजना पनि स्थानीय मापदण्डअनुसारको नभएको जनाइएको छ । यो होटेलमा ७७ ओटा कोठा छन् । यी प्रत्येक कोठामा बसेको एक रातको औसत एक सय पाँच पाउन्ड तिर्नुपर्छ । होटेलमा पाँचवटा जुनियर स्विट र एउटा स्विट कोठा छन् । यसैगरी, बेलायती पत्रिका द सनका अनुसार यो होटेलका अन्य संरचना तोकिएको मापदण्डअनुसार नभएको जनाएको छ । स्पेनिस अदालतले फैसला सुनाएपछि मेसीलाई होटेलको मापदण्ड गलत भएको आफूलाई खरिद गरेको वेला थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
- ADVERTISEMENT -

मेसीको चारतारे होटेल भत्काउन अदालतको आदेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












