चितवन / भरतपुर १०, बाइसपासरोड स्थित भरतपुर आँखा अस्पतालबाट एक वृद्ध बेपत्ता भएका छन् । बेपत्ता भएका ती वृद्ध भरतपुर ११, राइगंजका शमशेर तामाङ भएको खुल्न आएको छ ।
बेपत्ता भएका तामाङ दिउँसो ३ बजेदेखि अस्पताल परिसरबाटै हराएको हो । उनलाई उनकै घरबाट आँखा जाँचका लागि सोमबार अस्पतालकै स्वास्थ्यकर्मीहरुले सवारीसाधनमा लगेको उनका सुपुत्र सोमबहादुर तामाङले न्यूजप्रवाह डटकमलाई जानकारी दिए ।
आँखा अस्पतालकै एक नर्सले घरको मान्छे कोही पनि आउनु पर्दैन बुबालाई बेलुका हामी घर नै पुर्याउन आउँछु भनेको उनले बताए । उनका अनुसार बुबा र आमालाई स्वास्थ्यकर्मीको टोलीले सँगै लगेको हो ।
अस्पतालले आमाको बीमा कार्ड भएकोले उपचार सहज भएको र बुबाको बीमा कार्ड नभएकाले एकछिन बाहिरतिर चौतारामा बस्न लगाएको उनको भनाइ छ । घरबाट हामी पनि जान्छु भन्दै गर्दा पर्दैन भनेर रोक लगाएको उनले भने । उनले अस्पतालको लापरवाहीले मान्छे बेपत्ता भएको आरोप लगाए ।
सोमबहादुरका अनुसार बेपत्ता वृद्ध सोमबार राति ९ बजेदेखि बिहान ५ बजेसम्म गैंडाकोटको कांग्रेसचोकको प्रतीक्षालयमा स्थानीय एक चटपट ब्यापारीले देखेको हो ।
बेपत्ता तामाङको चारैतर्फ खोजी जारी रहे पनि हालसम्म नभेटिएको र पुलिसमा पनि खबर गरी सकिएको उनले भने । कहीँ कतै कसैले देख्नु वा भेट्नु भएमा नजिकको प्रहरी कार्यालय वा फोन नं. ९८१८२३१९९० वा ९८६५३८१५४९ सम्पर्क गरी दिनुहुन उनले सबैलाई अपिल गरेका छन् ।
- ADVERTISEMENT -

चितवनमा अस्पतालको लापरवाहीले वृद्ध बेपत्ता, खोजीको लागि अपिल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52












