काठमाडौं / राष्ट्र बैंकले मंसिर मसान्तसम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । बैंकले विशेष र साधारण गरी कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो । यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा वित्तीय संस्थाबाट १५ जना ऋणीहरुलाई २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ र साधारण पुनरकर्जामा २७ वित्तीय संस्थाहरूबाट ७६ ऋणीहरुलाई ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ स्वीकृत गरेको बैंकले जनाएको छ ।
प्रदेश अन्तर्गत यस्तो कर्जा सबैभन्दा बढी बागमती प्रदेशमा अधिकतम् ४७.८६ प्रतिशत अर्थात् ५ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ गएको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.८३ प्रतिशत, ९ करोड ८४ लाख रुपैयाँ मात्र गएको बैंकले जनाएको छ ।
यसगरी, प्रदेश नम्बर १ मा एक अर्ब ५२ करोड ३४ लाख, प्रदेश २ मा ४९ करोड २६ लाख, गण्डकी प्रदेशमा एक अर्ब ३७ करोड ५९ लाख र लुम्बिनी प्रदेशमा २ अर्ब ६८ करोड ३६ लाख गएको बैंकले जनाएको छ ।
- ADVERTISEMENT -

११ अर्ब ८४ करोड ४ लाख पुनरकर्जा स्वीकृत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














