काठमाडौं / सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दैछ । आसन्न राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक आज सोमबार बिहान बालुवाटारमा बोलाइएको हो ।
माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ताको निर्वाचन आयोगको कार्यतालिका रहेको छ । उम्मेदवारी दिने समय नजिकिएपनि गठबन्धनभित्र कुनै छलफल भएको छैन । सोमबारको बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलबीच कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल मुख्य एजेन्डा रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ ।
संघीय संसद् सचिवालयका अनुसार एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका ४–४ गरी १९ जना नयाँ सांसद निर्वाचित गर्नका लागि मतदान हुन लागेको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले एक मनोनीत गर्ने एक जना सांसद्को पनि अवधि सकिन लागेको हो । २० जना सांसदको फागुन २१ गते कार्यकाल समाप्त हुँदैछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

आज बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.23
152.83

European Euro
1
173.75
174.43

UK Pound Sterling
1
204.10
204.91

Swiss Franc
1
188.28
189.02

Australian Dollar
1
105.84
106.26

Canadian Dollar
1
107.53
107.96

Singapore Dollar
1
117.85
118.31

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.46
22.55

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.78
41.94

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.45
41.61

Malaysian Ringgit
1
37.40
37.55

South Korean Won
100
10.15
10.19

Swedish Kroner
1
15.75
15.82

Danish Kroner
1
23.25
23.34

Hong Kong Dollar
1
19.42
19.49

Kuwaity Dinar
1
494.65
496.60

Bahrain Dinar
1
403.76
405.35

Omani Rial
1
395.38
396.94













