चितवन / चितवनमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ५६ पिसिआर तथा ४८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै जिल्लाभर कुल संक्रमितको संख्या २७ हजार दुई सय ३८ पुगेको छ । उनीहरु मध्ये २६ हजार सात सय १८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै तीन जना निको भएका छन् । संक्रमित मध्ये ८५ जनामा कोरोना सक्रिय छ ।
जसमध्ये ८० जना होम आइसोलेसनमा छन् भने पाँच जना अस्पतालमा छन् । कोरोनाबाट अहिलेसम्म चार सय ३५ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
- ADVERTISEMENT -

चितवनका १२ जनामा कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













