२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

नेपालमा कोरोना दिनानुदिन बढ्दै, आज थप ९६८ जना

प्रकाशित मिति : २०७८ पुष २३ गते

काठमाडौं / नेपालमा कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८२७२ र एन्टिजेन विधिबाट ६६९९ जनाको परीक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ५२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ८४१ जना पुगेको छ। यो साताको तथ्यांक हेर्दा दैनिक नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ ।
यसअघि आइतबार २१६ जनामा, सोमबार ३२६ जनामा, मंगलबार ३९३ जना र बुधबार ४३५ जना र बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।
यस्तै, आज थप २६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १३ हजार ७०९ जना पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52