२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

चितवनमा ह्वात्तै बढ्यो संक्रमित, एकैदिन थपिए ८१ जना

प्रकाशित मिति : २०७८ पुष २८ गते

चितवन / चितवनमा कोरोना संक्रमित ह्वातह्वाती बढेको छ । पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दोब्बरले बढेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार ४२९ जनामा गरिएको पिसिआर परीक्षण र १२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जनामा पोजिटिभ देखिएको हो ।
मंगलबार ३६७ जनामा गरिएको पिसिआर परीक्षण र २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४७ जनामा पोजिटिभ देखिएको थियो । आज बुधबार ८१ जना संक्रमित थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या २४० पुगेको छ । जसमा ८ जना विभिन्न अस्पतालको आइसोलेशेनमा रहेका छन् भने बाँकी होम आइसोलेशनमै रहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार चितवनमा हालसम्म २७ हजार ४४९ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमा ४३७ जनाले ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11