२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका तीन कृषकहरु पुरस्कृत

प्रकाशित मिति : २०७८ पुष ३० गते

चितवन / कृषि ज्ञान केन्द्र, चितवनले तीनजना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरेको छ । आज बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले उनीहरुलाई पुरस्कृत गरेका हुन् ।
पुरस्कृत हुनेहरुमा तरकारी कृषक भरतपुर महानगरपालिका वडा नम्बर २५ का शोभाकान्त्त भूषाल, रत्ननगर नगरपालिका १२ का केरा कृषक शंकरप्रसाद सुवेदी र भरतपुर महानगरपालिका ६ मा रहेको अन्नपुर्ण दुग्द्य उत्पादक सहकारी संस्था रहेका छन् ।
उनीहरुलाई प्रतिव्यक्ति १० हजार रुपैंया र सम्मानपत्र प्रदान गरिएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए । कृषि ज्ञान केन्द्रले हरेक बर्ष तीन जना किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गर्ने गर्दछ । पुरस्कृतका लागि केन्द्रले किसानहरुलाई दरखास्त आह्वान गरेको थियो ।
दरखास्त आह्वानमा कृषि तर्फ १० र पशुपन्छि तर्फ ५ गरि १५ जनाले निवेदन दिएका थिए । उनीहरु सबैको फर्ममा जिल्ला कृषि विकास समन्वय समितिले स्थलगत अवलोकन पश्चात उत्कृष्ट कृषक छनोट गरिएको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार छनोट समितिका सदस्य भेटेनेनरी अस्पतालका निमिक्त प्रमुख डा। प्रभात न्यौपानेले जानकारी दिए । छनोट समितिमा कृषि ज्ञान केन्द्र, जिल्ला समन्वय समिति र भेटेनेनरी अस्पताल रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09