२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बंगलादेश बैंकको रोकियो शेयर कारोबार 

प्रकाशित मिति : २०७८ माघ १ गते

काठमाडौं / नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको शेयर कारोबार आजबाट रोक्का भएको छ । दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हिजो हस्ताक्षर गरेका हुन् । बंगलादेश बैंकले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । लामो समयको प्रयास र चर्चापछि दुई बैंक गाभिएर एउटै बन्न लागेका हुन् ।
प्रारम्भिक सहमति अनुसार एनबि बैंकको १०० कित्ता सेयर बराबरको अब नबिलको ४३ कित्ता हुने गरी प्राप्ति प्रक्रिया अघि बढेको हो । सम्झौतामा नबिल बैंकका तर्फबाट उदयकृष्ण उपाध्याय र एनबिका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20