हेटौंडा / तोकिएकोभन्दा बढी लोड बोक्ने ९७ वटाटिपरलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्लाको विभिन्न स्थानमा सवारी चेकजाँच गर्दै कारवाही गरेको हो ।
प्रहरीले हेटौंडा– ११ स्थित पूर्वपश्चिम लोकमार्ग, हेटौंडा–१ स्थित तिरतिरेधारा तथा मनहरी गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा सवारी चेकजाँच गरी ओभरलोड बोक्ने ९७ वटा टिपरलाई कारवाही गरेको हो ।
हेटौंडा बजार क्षेत्रमा तोकिएभन्दा बढी लोड टिपरले बोक्ने गरेको गुनासो सर्वत्र आएसँगै प्रहरीले सक्रियता देखाएको हो । विशेष गरी हेटौंडामा रहेको सिमेन्ट उद्योगको ढुङ्गा बोक्ने टिपरले ओभर लोड बोक्ने गरेका छन् ।
- ADVERTISEMENT -

ओभरलोड बोक्ने ९७ टिपर कारबाहीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












