काठमाडौं / जापान जान रोकेको भन्दै नेपाली विद्यार्थीहरुले शुक्रबार काठमाडौंस्थित दूतावास अगाडि धर्ना दिएका छन् । आफुहरुलाई अध्ययनको लागि भिसा प्रदान गरिसकेपछि पनि लामो समयसम्म रोकेकोप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरुले काठमाडौंको पानी पोखरीस्थित दूतावास अगाडि धर्ना दिएका हुन् ।
विद्यार्थीहरुले प्रतिबन्ध फुकुवा गर, आखिर कहिले खुल्छ जापानलगायत नारा लेखिएका प्लेकार्ड बोकेर दूतावास अगाडि शान्तिपूर्ण धर्ना गरेका थिए । धर्नामा सहभागी भएका विद्यार्थीले पछिल्लो समय जापानले विद्यार्थीबाट इन्टेक अनुसारको शुल्क लिने तर प्रवेश प्रतिबन्ध कायम नै राखेर विदेशी विद्यार्थीको शैक्षिक करियरमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।
कोरोना संक्रमणको खतराको कारण देखाउने विगत दुई वर्षदेखि नयाँ विद्यार्थीलाई प्रवेश नदिइएको विद्यार्थीले जनाएका छन् । उनीहरुका अनुसार रसिया, जर्मनी, बेलारुस, चीन, मलेसिया लगायतका अन्य २४ देशका विद्यार्थीहरुले पनि प्रतिबन्ध खुलाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपाली विद्यार्थीद्वारा जापान दूतावास अगाडि धर्ना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.36
148.96

European Euro
1
162.83
163.48

UK Pound Sterling
1
194.57
195.35

Swiss Franc
1
176.81
177.52

Australian Dollar
1
98.61
99.01

Canadian Dollar
1
103.55
103.97

Singapore Dollar
1
115.05
115.51

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.26
22.35

Saudi Arabian Riyal
1
39.54
39.70

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.39
40.56

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
14.52
14.58

Danish Kroner
1
21.78
21.87

Hong Kong Dollar
1
18.92
19.00

Kuwaity Dinar
1
480.28
482.23

Bahrain Dinar
1
393.27
394.86

Omani Rial
1
385.34
386.90














