२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

भरतपुर १६ नेकपा समाजवादीको अध्यक्षमा थापा

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते

चितवन / भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेकपा एकीकृत समाजवादीले वडा समिति गठन गरेको छ । भरतपुर १६ को फुर्तिचोकमा आयोजित एक कार्यक्रममा राजु थापाको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा नारायण लम्साल र सचिवमा सागर बोहोरा रहेका छन । यस्तै सदस्यहरुमा कुमार मिजार, युवराज गुरुङ, महेन्द्र शाही, सानुमाया तामाङ लगायत छन् ।
जिल्ला समिति सदस्य राजु थापाको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज लब्ली न्यौपाने रहेका थिए ।
कार्यक्रममा समाजवादीका जिल्ला उपसचिव नरेन्द्र कन्द्ङ्वा, जिल्ला कमिटी सदस्य निरप्रसाद लामिछानेले मन्तव्य दिएका थिए । कार्यक्रममा सहजीकरण ईश्वरी ढकालले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10