२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उवा संघमा निर्विरोध बनेका १३ जना नै ८ उमेदवार जिताउन एक्यबद्ध

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते

चितवन / उद्योग वाणिज्य संघ चितवनको ०७८/०८० सम्मका लागि निर्विरोध नेतृत्वमा चुनिनु भएका अध्यक्ष चुननारायण श्रेष्ठसहित १३ जना नै बाँकी रहेका ८ जनालाई विजयी बनाउन एकबद्ध भएका छन् । अध्यक्षसहित निर्विरोध निर्वाचित हुनु भएका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फका चिरञ्जीवि सुवेदीसहितका १३ जनाले अनुभवी नेतृत्वलाई कार्यसमितिमा दोहो¥याउन जोडदार कसरत बढाएका छन् ।
आसन्न निर्वाचनको उपाध्यक्ष कर्पोरेटर्फका भोजराज कौडाल, उपाध्यक्ष वाणिज्यतर्फका शंकर नेपालसहित सदस्यमा वाणिज्यतर्फका ६ जना सदस्यको पक्षमा उभिएका छन् । समूहमा वाणिज्यतर्फका सदस्यहरुमा थीरप्रसाद धिताल, दिपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने रहेका छन् ।


निर्विरोध अध्यक्ष बनेका चुननारायण श्रेष्ठले १३ जना कार्यसमितिमा सर्वसम्मत हुनुपहिले नै अनुभवी समूह बनाएकाले निर्वाचनमा सहयोग गरिएको बताए ।
दिपा शाही उवासंघको विभिन्न उपसमितिमा रहेर काम गर्दै आएपनि यसपाली पहिलो पटक कार्यसमिति सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । यो समूहका २ उपाध्यक्ष र ६ सदस्यहरु उवासंघको कार्यसमितिका सबै पुराना तथा अनुभवी नेतृत्वका रुपमा स्थापित भइसकेका छन् ।
कर्पोरेटतर्फका उपाध्यक्ष उम्मेदवार भोजराज कौडालले पूर्वअध्यक्षहरु सबै अनुभवी र एक्यवद्ध बनेका समूहको पक्षमा रहेको दाबी गरे । वाणिज्यतर्फका उपाध्यक्ष उम्मेदवार शंकर नेपालले सहमतिको प्रयास हुन नसकेपछि निर्वाचनमा जानु परेपनि जीत सुनिश्चित रहेको जीकिर गरे ।
निर्विरोध अध्यक्ष बनेका श्रेष्ठले सबै व्यवसायीहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराई दिनु दिन अनुरोध गरेका छन् । नारायणगढमा आज आइतबार गरिएको पत्रकार सम्मेलनमा निर्विरोध कार्यसमितिमा पुगेका ३ पदाधिकारीसहितका १३ जना नै सहभागी थिए ।
उवा संघ चितवनको नेतृत्व चयनका लागि भोलि सोमबार मतदान हुँदैछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09