चितवन / चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको सौराहा फूड फेस्टिवलको रौनक देखिएको छ । रेवान सौराहाले नयाँ बर्षको अबसरमा आयोजना गरेको फेस्टिवलको प्रभावले बुधवार पाँच हजार, विहीबार सात हजार पर्यटक सौराहा भित्रिएको कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए ।
नयाँ बर्ष मनाउन र फेस्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटक सौराहा आएका हुन । तीन बर्षपछि अहिले सौराहामा करिब ८००को हाराहारीमा विदेशी पर्यटक छन् । यो तीन बर्ष यताकै उच्च संख्या रहेको कार्यक्रम संयोजक गिरीले बताए ।
प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फूड फेष्टिवल यस पटक चैत ३० देखि बैशाख २ गतेसम्म तीन दिन आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले जानकारी दिए ।
उनले कोरोनाको संक्रमण घट्दै गइरहेको र पर्यटन ब्यवसाय पनि सुचारु भएकोले नेपाली नयाँ वर्षमा फेष्टिवल आयोजना गरिएको बताए । फेष्टिवलका लागि सौराहाको मुख्य बजार सजाइएको छ । नयाँ बर्ष मनाउन र फेस्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आएका छन् ।
फेष्टिवल अन्तर्गत सौराहाको मुख्य बजारमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिएको फेस्टिबलको आयोजक संस्था रेवान सौराहाका अध्यक्ष गिरीले बताए ।
फेस्टिवल अवधि भर कार्यक्रम स्थल देखि सौराहा ड्याकसम्म हरेक दिन बेलुका जनजातीहरुको झाँकी प्रदर्शन तथा सडकमै खाने र सडमै रमाउने व्यवस्था मिलाइएको छ । नयाँ बर्ष मनाउन आएका पर्यटकहरु फेष्टिवलमा रमाउने वाताबरण बनाइएको छ । सडक किनारमा व्यवसायीले तयार गरेको खानाको स्वाद लिदै विभिन्न जातजातीको संस्कृतिसंग रमाउन सक्ने रेवानका महासचिव सुर्यबहादुर रिमालले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सौराहमा फूड फेस्टिवलको रौनकसँगै पर्यटकको ओइरो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.85
176.53

UK Pound Sterling
1
206.60
207.41

Swiss Franc
1
190.34
191.09

Australian Dollar
1
107.17
107.59

Canadian Dollar
1
109.57
110.00

Singapore Dollar
1
119.11
119.58

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.35
10.39

Swedish Kroner
1
15.91
15.97

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.85
409.44

Omani Rial
1
399.36
400.91













