२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छाकामना–२ मा पञ्चबहादुर चेपाङसहित प्यानलै विजयी

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते
- ADVERTISEMENT -

चितवन / चितवनको इच्छाकामना २ को वडाध्यक्षमा नेकपा एमालेका पञ्च बहादुर चेपाङ विजयी हुनुभएको छ । गठबन्धनका उमेद्वार माओवादी केन्द्रका प्रकाश बुढाथोकीलाई १६९ मतले पराजित गर्दै विजयी भएका हुन् ।
चेपाङले ६८३ र बुढाथोकीले ५१४ मत प्राप्त गरेका हुन् । यसअघि पनि प्रकाश बुढाथोकीलाई पराजित गर्दै पञ्चबहादुर चेपाङ वडाध्यक्षमा विजयी हुनुभएको थियो । यसैबीच वडा सदस्यहरुमा नेकपा एमालेकै उमेदवारहरु विजयी भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -