चितवन / राप्ती नगरपालिका मेयरमा पाँच दलिय गठबन्धन नेकपा एकीकृत समाजवादीका शमशेर लामाको अग्रता कायमै छ । लामाले ५५२१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका गोविन्द कंडेलले ४८१६ मत मात्र प्राप्त गरेका छन् । लामाले कंडेललाई ७०५ मतान्तरणले पछि पारेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी मेनुका पाठकले ५२३९ र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले ५२५० मत प्राप्त गरेका छन् । पाठक र लामाबीच ११ मतान्तर रहेको छ । यो समाचार तयार पारुन्जेल गठबन्धनका मेयर र उपमेयरका उमेदवारले अग्रता लिएका छन् ।
यस्तै भरतपुर महानगरपालिका पाँच दलिय गठबन्धन मेयरका उमेदवार रेनु दाहालले ६२४९ मत प्राप्त गरेका छन् । दाहालका प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ६१४० मत प्राप्त गरेका छन् । दाहाल र सुवेदी बीच १०९ को मतान्तर रहेको छ । दाहाल र सुवेदी निकै प्रतिस्पर्धामा उत्रिएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले भने ३०३८ मत ल्याएका छन् ।
त्यस्तै गठबन्धनका उपमेयर चित्रसेन अधिकारीले ७६११ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाका हिमला गुरुङले ५०३२ मत ल्याएका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा मेयर अग्रता : राप्ती शमशेर र महानगर रेनु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34













