२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

राप्ती नगरपालिकाको कार्यपालिका सदस्यमा सबै एमालेबाट निर्वाचित

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते

चितवन / राप्ती नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेबाट निर्वाचित भएका छन् । सोमबार भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य एमालेको निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए ।
कार्यपालिकामा एमालेको तर्फबाट रमिता परियारले र मित्र कुमारी तितुङले ४७ मत, मिना कुमारी अधिकारीले, कविता राई, गोमा देवी धरेल, भक्त बहादुर सुनार, आइतीदेवी दराई र रेल बहादुर प्रजाले समान ४६ मत ल्याए ।
उनीहरुको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट इन्द्रमाया स्याङ्तान, बुद्धि बहादुर प्रजा र कमला कुमारी सुनारले समान २१ मत, शोभा चेपाङले २० मत, बाबुलाल कामीले १७ मत ल्याए भने समाजवादीबाट सोनिया भुजेलले २१ र माओवादी केन्द्रबाट सुन्तली विश्वकर्माले २० मत ल्याएका छन् ।
त्यस्तै स्वतन्त्रतर्फबाट राज कुमार सुनारले ३ मत प्राप्त गरेका छन् । यसका साथै सोमबार नै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।
नगर प्रमुख शमशेर लामाले निर्वाचित कार्यपालिका सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । उनले निर्वाचित सम्पूर्णलाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68