चितवन / नृत्य निर्देशक संघ नेपाल (डिड्यान) चितवन शाखा र चितवन डान्स सेन्टर (सीडीसी) क्षेत्रपुरले नवनिर्वाचित वडाअध्यक्ष तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । भरतपुर वडा नं. १ का वडाअध्यक्ष केशव महर्जन र वडा नं. २ का वडाअध्यक्ष मनोज रानाभाटलाई संयुक्त रुपमा सोमबार उनीहरुकै कार्यकक्षमा स्वागत गरिएको हो ।
नृत्य निर्देशक संघ चितवन शाखाका अध्यक्ष रेनु तामाङ र चितवन डान्स सेन्टरका प्रबन्ध निर्देशक मनोज लामाले वडाअध्यक्षद्वय महर्जन र रानाभाटलाई ढाका टोपी, खादा, अविरद्वारा स्वागत तथा सम्मान गरिएको हो ।
सम्मानित वडाध्यक्षद्वयले नेपाली कला संस्कृति जोगाउन पश्चिमेलीको बढ्दो विकृतिलाई रोक्नु पर्ने र यसका लागि सहयोग र समन्वयका लागि साथ दिने प्रतिबद्धता व्यक्त गरे । कला, संस्कृतिको क्षेत्रमा आगामी दिनमा गरिने कार्यक्रममा सल्लाह, सहयोग र समन्वय गर्दै अघि बढ्ने उनीहरुको भनाइ थियो ।
ढाका टोपी नेपाली कला र संस्कृतिको प्रतिक भएकोले यसको प्रयोग उत्तम भएको अध्यक्ष तामाङले बताइन् । ढाकाको सम्मानले जिम्मेवारी बोध हुने उनले जिकिर गरिन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

डिड्यान र सीडीसीको वडाध्यक्षद्वय महर्जन र रानाभाटलाई स्वागत तथा सम्मान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












