२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

मिटरब्याजीलाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते
File photo.

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका छन् । सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका हुन् ।
तेलीले चर्को ब्याज लिएर सर्वसाधरणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले लगाउने गरेपछि मिडियामा आएको हो । सोही विषयमा संसदमा समेत सांसदहरुले कारवाही गर्न माग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -