चितवन / सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) भरतपुर–२ क्षेत्रपुरले मानव सेवा आश्रम बेलचोकमा एक दिनको भोजन वितरण गरेको छ । संस्थाले १५औं स्थापना दिवसको अवसर पारेर आश्रमका आश्रितहरुलाई आइतबार भोजन वितरण गरेको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
संस्थाले दुई दिने कार्यक्रम अन्तर्गत आज दोश्रो दिन आश्रममा भोजन वितरण गर्नु पूर्व कार्यालयमा केक काटेर स्थापना दिवस मनाएको हो । उक्त आश्रममा ४४ जना आश्रित छन् ।
यसअघि आश्रम भरतपुर ११ बाइपास रोडमा भाडाको घरमा रहेको थियो भने हालै मात्र बेलचोक आफ्नै भवनमा स्थानान्तरण भएको हो ।
संस्थाले पहिलो दिन भरतपुर वडा २ का वडाध्यक्ष मनोज रानाभाटसहितका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको थियो भने कार्यालय भएको तरकारी बजारबाट रामेश्वर मन्दिर, जलमा हलचोकबाट डाङ्ग्रेचोक हुँदै पुनः तरकारी बजारससम्मको सडक दायाँबायाँ सरसफाइ गरिएको थियो ।
कार्यक्रममा फलफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मुकुन्दप्रसाद गौतम, संस्थाका कोषाध्यक्ष जयराम पाण्डे, व्यवस्थापक विकास पौडेल, शम्भु अधिकारीलगायतको उपस्थिति थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

आश्रमका ४४ जनालाई स्थापना दिवसमा एक दिनको भोजन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












