चितवन / रत्ननगरमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । शनिबार बिहान ४ः५५ बजेको समयमा रत्ननगर नगरपालिका वडा नम्बर ९ गणेश चोक नजिकै टाडीबाट भरतपुरतर्फ जादै गरेको ना ४ ख २७४८ न.को ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका १० का ३७ बर्षिय उमेश दराईको मृत्य भएको हो ।
उक्त ट्रकको ठक्करबाट गम्भिर घाइते भएका दराईको उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो, उनको ०५ः४० वजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दराईलाई ठक्कर दिने ट्रक फरार रहेको थियो । सोही दुर्घटनाको बिषयलाई लिएर स्थानियले ट्रकलाई नियन्त्रणमा नलिए सम्म बाटो अबरोध समेत गरेका थिए ।
ट्रक चालक मकवानपुर हेटौडा उप महानगरपलिका वडा नम्बर १४ का बर्ष ४५ को धावा थोकरलाई ट्रक सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । ट्रक चालक सहित नियन्त्रणमा लिएपछी बाटोको अवरोध हटाई दुईतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39













