२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खुट्टा चिप्लिएर बसका सह–चालक खहरे खोलामा बेपत्ता

प्रकाशित मिति : २०७९ असार ५ गते

चितवन / चितवनको नारायणगढ–मुग्लिन सडक खण्डस्थित एक बसका सह–चालक चिप्लिएर खहरे खोलामा बेपत्ता भएका छन् । आज (आइतबार) राति दुई बसेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा चिप्लिएर बेपत्ता भएका हुन् ।
काठमाण्डौबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसको सहचालक कैलाली गोदावरी नगरपालिका बस्ने बर्ष ३५ का तेजबहादुर बोहरा खहरे खोलामा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
बसको ढोकाबाट झरेर चाउचाउ किन्न भनेर निस्किएका बोहोरा खहरे खोलामा चिप्लिएर झरेको र खोलामा एउटा चप्पल फेला परेको प्रहरीले जनाएको छ ।
बोहोराको खोजीका लागि सशस्त्र प्रहरीको बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली मगाईएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो ६ घण्टा पहिरोले सो सडक खण्ड अवरुद्ध भएपछि अहिलेसम्म सवारी चापका कारण सडक अस्तव्यस्त बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72