२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु

प्रकाशित मिति : २०७९ असार ७ गते
Sketch

चितवन । स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भरतपुर महानगरपालीका–४ अनुपम चोकस्थित भित्री सडक खण्डमा डेरी चोकबाट यज्ञपुरी चोकतर्फ जाँदै गरेको १ क ३५९६ नम्बरको होली भिजन पब्लिक स्कुलको बसले आनन्दपुरबाट भरतपुर आउदै गरेको ना ३३ प ३६६६ नम्बरको मोटरसाइकललाई आज मंगलबार बिहान करिब १० बजेतिर ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका मोटरसाइकलको पछाडि सवार भरतपुर–४ बस्ने ३४ वर्षीय बिनोद थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । गम्भिर अवस्थाका घाइते थापाको टाउको र खुट्टाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको अधिकारीले बताए ।
मोटरसाइकल चालक बाग्लुङ जिल्ला हरिया गाँउपालिकाका ३४ वर्षीय आयुष बोहोराको सोही कलेजमा उपचार भइरेको प्रहरीले जनाएको छ स। बोहोराको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको अधिकारीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72