चितवन / नारायणी नदीमा एक युवकको शव भेटिएको छ । असार ९ गते विहान पौडी खेल्नेक्रममा वेपत्ता भएका ती युवकको शव भेटिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भरतपुर ९ मिलनचोक बस्ने बर्ष २२ को बिनित घिमिरे पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
वेपत्ता भएलग्रत्तै बिपद् ब्यबस्थापन सहितको टोलीले खोजी कार्य अघि बढाए पनि सो दिन फेला पार्न सकेन । घिमिरेको शव असार ११ गते नवलपुर विनयी त्रिबेणी गाउंपालिका ७ त्रिबेणी धाम नजिक फेला परेको प्रहरीले जनाएको छ ।
दुम्कीबासबाट खटिएको प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि पठाईएको चितवन प्रहरीले बताएको छ।
June 26, 2022
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -