२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

आज एकैदिन थप ४३५ जना कोरोना संक्रमित

प्रकाशित मिति : २०७९ श्रावण ५ गते

काठमाडौं / देशभर पछिल्लो २४ घन्टामा ४ सय ३५ जना कोभिड–१९ का संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सार्वजनिक विवरण अनुसार १६ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १७ र १९ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तैगरी सो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २५३७ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौं उपत्यकाको काठमाडौं जिल्लामा १३६९ जना ललितपुरमा २०६ जना र भक्तपुरमा ५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विवरण अनुसार हाल देशभर जना १९ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03