२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

२६ वर्षदेखि फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ श्रावण ५ गते

सिन्धुली / २६ वर्ष अघि ४ वर्ष कैद सजायको फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादी पक्राउ परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ का ५६ वर्षका डोल्के भनिने चन्द्रमान बम्जनलाई प्रहरीले गएको साउन ३ गते मंगलबार पक्राउ गरेको हो ।
आगलागी मुद्धामा जिल्ला अदालत सिन्धुलीबाट वि.स. २०५३ साल भदौं २३ गतेको फैसलाले ४ वर्ष कैद सजायको फैसला भई हालसम्म फरार रहेका बम्जनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र प्रहरी चौकी क्यानेश्वरबाट खटिएका सादा पोसाकका प्रहरीको टोलीले पक्राउ गरेका सिन्धुलीका प्रहरी नायव उपरिक्षक(डिएसपि) मनोज कुमार लामाले जानकारी दिए ।
बम्जनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको डिएसपि लामाले बताए । डिएसपि लामाका अनुसार पक्राउ परेका बम्जनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुलीमा बुझाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36