२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

३ सय ३५ जना थपिए कोरोना संक्रमित, चितवनमा सक्रिय ३० जना

प्रकाशित मिति : २०७९ श्रावण ७ गते

काठमाडौं / पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

- ADVERTISEMENT -

Advertisement

चितवनमा सक्रिय संक्रमित ३० जना
यसैबीच चितवनमा कोरोना भाइरस संक्रमण दिनप्रति उकालो लाग्दै गएको छ । पछिल्लो समय दिनहुँ नयाँ संक्रमित देखिन थालेका छन् । चितवनमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३० पुगेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

उनीहरु मध्ये भरतपुर महानगरपालिकाका मात्रै २७ जना रहेका छन् । दुई जना कालिका नगरपालिका तथा एक राप्तीका हुन् । सक्रिय संक्रमित मध्ये २८ जना होम आइसोलेसनमा छन् । अन्य दुई जना भने भरतपुर अस्पतालको आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा चार जना नयाँ संक्रमित फेला परेका छन् । २२ जनामा पिसिआर परीक्षण गर्दा चार जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45