चितवन / भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाले ‘छोरी जीवन बीमा’ कार्यक्रम कार्यान्वयन गर्न÷गराउन पत्राचार गरेको छ । महाशाखाले सबै वडालाई उक्त कार्यक्रम तत्काल कार्यान्वयन गर्न गराउन पत्राचार गरेको हो । पत्रमा गत आर्थिक वर्ष ०७८÷७९ को जेष्ठ १ गतेदेखि नै लागू हुने गरी उक्त कार्यक्रम कार्यान्वयन गर्न भनिएको छ ।
साउन ८ गते बसेको बीमा कार्यान्वयन समितिको बैठकले कार्यक्रम कार्यान्वयन गराउन पत्राचार गर्ने तथा आवश्यक प्रमाण पुगेका कागजात महाशाखा अन्तर्गत महिला बालबालिका तथा समाज कल्याण शाखामा पठाउने र अभिभावकबाट निवेदन संकलन गर्ने कार्यलाई तिव्रता दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सबै वडालाई पत्रचार गरिएको महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिईन् ।
दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा रेनु दाहालले छोरी जीवन बीमा कार्यक्रम घोषणा गरेकी थिईन् । भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गर्ने उनको दोस्रो कार्यकालको पहिलो निर्णय थियो ।
उक्त निर्णय गत असार २९ गते बसेको नगरकार्यपालिकाको बैठकबाट स्वीकृत तथा असार ३१ गते प्रमाणिकरण भएको थियो । उक्त बीमा १५ वर्ष अवधिको हुनेछ । मेयर दाहालको उक्त निर्णयको सबैको प्रशंसा गरेका थिए ।
- ADVERTISEMENT -

वडा–वडामा छोरी बीमा कार्यक्रम : कार्यान्वयन गर्न पत्राचार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














