२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्राकृतिक विपत्तिबाट बच्न वडाअध्यक्ष रानाभाटको आग्रह

प्रकाशित मिति : २०७९ श्रावण २० गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष मनोज रानाभाटले नारायणी नदीको बाढी तथा पुङ्गी खोलाको भेलबाट बच्न वडावासीहरुलाई आग्रह गरेको छ ।
अध्यक्ष रानाभाटले राहत तथा उद्धारका लागि वडामा व्यवस्थापन टीम तयारी अवस्थामा राखिएको बताए । वडावासीहरुलाई कुनै पनि समस्या परे तत्काल वडा कार्यालयमा खबर गर्न उनले अनुरोध गरेका छन् ।
मौसममा आएको परिवर्तनसँगै अहिले नदीहरुमा पानीको बहाब बढ्दै गएको छ । निरन्तरको वर्षाका कारण नारायणी नदीसँगै अन्य खोलाहरुमा पानीको बहाब बढेको हो ।
नारायणी नदी र पुङ्गी खोला आसपासमा बसोबास गर्ने सबैलाई सुरक्षित स्थानमा बस्न उनले आव्हान गरेका छन् ।
वर्षातको समयमा हुन सक्ने सरुवा रोगको महामारी नियन्त्रणका लागि सबैले पानी उमालेर मात्रै पिउन र टोल टोलमा सरसफाईलाई ध्यानमा राख्दै काम अघि बढाइएको उनले बताए ।
उनले वडाको सुरक्षाका लागि सिसिटिभि जडान तथा शिक्षाको हब निर्माणमा काम गर्ने बताए । यस वडामा तीन वटा सरकारी विद्यालय र निजी गरी १८ वटा विद्यालय रहेका छन् ।
आगामी दिनमा विद्यालयभित्र सिसिक्यामेरा जडानको काम, जेब्रा क्रसिङ निर्माणको कामलाई समेत प्राथमिकता राखिएको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86