२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

बागमती प्रदेशमा अपराधसम्बन्धी ४४ सय बढी मुद्दा दर्ता

प्रकाशित मिति : २०७९ श्रावण २२ गते

मकवानपुर / बागमती प्रदेशमा आर्थिक वर्ष २०७८÷०७९ मा अपराध सम्बन्धी मुद्दा दर्ता बढेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा यस वर्ष बढेको पाइएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार प्रदेशको काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा १ दशमलव ४० प्रतिशतले अपराध सम्बन्धी मुद्दा दर्ता बढेको हो ।
अघिल्लो आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा अपराध सम्बन्धी ४ हजार ३४३ मुद्दा दर्ता भएको थियो भने गत आर्थिक वर्षमा भने मुद्दा दर्ता संख्या बढेर ४ हजार ४०५ पुगेको कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा धेरै मुद्दा फछ्र्यौट भएको छ । गत आर्थिक वर्षमा अपराध सम्बन्धी ४ हजार ४०५ वटा मुद्दा दर्ता भएकोमा २ हजार ५११ वटा फछ्र्यौट गरिएको छ भने १ हजार ८९४ वटा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक दिपक रेग्मीले जानकारी दिए ।
त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा दर्ता भएका ४ हजार ३४३ वटा मुद्दामध्ये २ हजार ३६६ वटा फछ्र्यौट गरिएको थियो भने १ हजार ९७७ वटा मुद्दा गत आर्थिक वर्षको लागि जिम्मेवारी सरेर आएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68