२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तमू ह्युलको माडी इकाइमा भरतबहादुर गुरुङ

प्रकाशित मिति : २०७९ श्रावण २९ गते

माडी / तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदको माडी इकाइ अध्यक्षमा भरतबहादुर गुरुङ चयन भएका छन् । शनिबार ह्युल छोँज धीँका केन्द्रीय सचिव सन्तलाल गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलाले इकाइ समिति गठन गरेको हो ।
२३ सदस्यीय समितिको उपाध्यक्षमा पेजबहादुर गुरूङ, सचिवमा प्रतिमा गुरूङ, प्रचार सचिवमा बलराम गुरूङ र संगठन सचिवमा अर्विन गुरूङ चयन भएका छन् । कोषाध्यक्षमा भने शान्ति गुरूङलाई चयन गरिएको ह्युल छोँज धीँले जनाएको छ ।
सदस्यहरूमा भने चुनबहादुर घले, बेलबहादुर गुरूङ, सहदेव गुरूङ, धनबहादुर गुरूङ, मनप्रसाद गुरूङ, डम्बरकुमारी गुरूङ, मोहन गुरूङ, लालबहादुर गुरूङ, चन्द्रबहादुर गुरूङ, सुरज गुरूङ, लेखराज गुरूङ, शुकमाया गुरूङ, गमबहादुर गुरूङ, गंगा गुरूङ, कृष्णकुमारी गुरूङ, पदमबहादुर गुरूङ र भुवनसिंह गुरूङ चयन भएका छन् ।
नयाँ कार्यसमिति चयनसँगै ह्युला छोँज धीँका केन्द्रीय सचिव सन्तलाल गुरूङले माडीका गुरूङहरूलाई संस्थाले गर्ने काम, कर्तव्य र अधिकारबारे प्रशिक्षणसमेत दिएका थिए । कार्यक्रममा ह्युल छोँज धीँका केन्द्रीय सदस्य, जिल्ला समितिका पदाधिकारी तथा सदस्य तथा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति थियो ।
ह्युल छोँज धीँले चितवनका विभिन्न पालिकामा इकाइ समिति गठनलाई निरन्तरता दिँदै आएको छ। यसअघि इच्छाकामना गाउँपालिकामा पनि इकाइ गठन गरिसकेको छ । बिस्तारै जिल्लाका अन्य पालिकामा समेत इकाइ गठन गर्दै जाने तयारी भइरहेको ह्युल छोँज धीँले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72