चितवन / सुरदेवी युवा क्लब राप्ती २ द्धारा आयोजना गरिएको खुल्ला नकआउट फुटवल प्रतियोगिताको आइतवार भएको खेलमा हरियाली युवा क्लब बछौली विजयी भएको हो । हरियाली युवा क्लब बछौलीले चुरियामाइ युवा क्लब लाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको खेलमा दुवै टिमबाट धेरै प्रयासहरु भए पनि गोल रहति बराबरीमा सकिएको थियो । दोस्रो हाफमा हरियाली युवा क्लबले पाच मिनेट भित्र दुइ गोल गरेको थियो ।
हरियाली युवा क्लबलाई जित दिलाउन ओमकार गुरुङ र संजय महतोले एक एक गोल गरे ।
खेलका म्यान अफ दि म्याच विजयी टिमका प्रकाश चौधरी घोषित भए । चौधरीलाई आयोजकले म्यान अफ दि म्याचको मेडल प्रदान गरेका थिए ।
- ADVERTISEMENT -

हरियाली युवा क्लबको सहज जीत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














