२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पत्रकार महासंघको कल्याणकारी कोषका लागि १ लाख सहयोग

प्रकाशित मिति : २०७९ श्रावण ३० गते

चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाको कल्याणकारी कोषका लागि रु १ लाख सहयोग प्राप्त भएको छ । पूर्व संञ्चारकर्मी बिष्णु सापकोटा(प्रभात)ले महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई कल्याणकारी कोषका लागि रु १ लाखको चेक सोमबार हस्तान्तरण गरेको हो ।
सापकोटा बिगत १५ वर्षदेखि अष्ट्रेलिया बस्दै आएको र सन २०१९ मा महासंघलाई दिने भनेको रकम आज एक कार्यक्रमका बिच महासंघकै सभाहलमा हस्तान्तरण गरेका हुन् ।
मल्ट्रिड्राइनामी रियलस्ट्रेट सञ्चालन गर्दै आएका प्रभातले सन २०१७ देखि रियलस्ट्रेटको काम सुरु गरेको हो । उनीसहित ३ जना नेपाली मिलेर यो काम सुरु गरेका सापकोटाले अहिलेसम्म दुई हजारभन्दा बढीलाई सेवा दिईसकेका छन् । अष्ट्रेलिया गएर पढ्ने विद्यार्थीहरुलाई घर भाडामा दिनेदेखि बिक्रि गर्नेसम्मका काम यस कम्पनीले गर्दै आएको छ ।
रु ५ लाख देखि २५ लाख सम्ममा घर बिक्रि गर्ने गरेको उनले जानकारी दिए । पत्रकारहरुको कल्याणका लागि खोलिएको सो कोषमा रकम हसतान्तरण गर्दै उनले सबै मिलेर काम गर्न सके सफलता मिल्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले महासंघले निर्माण गर्न लागेको तालिम केन्द्रका लागि समेत सहयोग गर्न आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39