२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाखुरीचोक टोल विकास संस्थामा पुनः धिताल

प्रकाशित मिति : २०७९ भाद्र २ गते

चितवन / पाखुरीचोक टोल विकास संस्था भरतपुर १३ को दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाको मंगलबार सम्पन्न अधिवेशनले अध्यक्षमा पुनः कृष्णप्रसाद धिताललाई चयन गरेको छ ।
जसको उपाध्यक्षमा संन्जिव न्यौपाने, सचिवमा कृष्ण प्रसाद चापागाईं, कोषाध्यक्षमा सुमित्रा धिताल आचार्य चयन भएका छन् । यस्तै, सदस्यहरुमा सरीता आचार्य, हरी प्रसाद पौडेल, सिता न्यौपाने दवाडी, कृष्णहरी प्रसाईं, सरस्वती कोइराला, रामचन्द्र तिमल्सेना र सावित्रा शर्मा चयन हुनुभएका हुन् ।
अधिवेशनले संस्थाको ११ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति निर्विरोध चयन गरेको हो । लेखासमिति संयोजकमा शरदचन्द्र न्यौपाने तथा सदस्यहरुमा तिर्थराज न्यौपाने र सुवर्ण घिमिरे रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई भरतपुर महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रा.डा. भिमराज अधिकारीले सपथग्रहण गराएका हुन् ।
उक्त टोल विकास संस्थामा १ सय ५९ घरधुरि परिवार आवद्ध छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72